शिक्षा १. कोरोना जोखिम कायमै रहेको र जाडो बढिरहेको अवस्थामा विद्यालय खोल्ने कोभिड १९ संकट ब्यवस्थापन समिति (CCMC) को निर्णयलाई के भन्नुहुन्छ ?
शिक्षा ५. कोरोना कालमा विधार्थीहरुको पठन पाठन चलायमान बनाउँदै कोरोना नियन्त्रण गर्न सरकारले कस्तो निति लिनुपर्ला ?
चाडपर्व ५. यस दिन इलाम सदरमुकामबाट तीन किलोमिटर पुर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा चिन र भारतका व्यापारीसमेत पसल थाप्न आईपुग्छन? यसलाई तपाई के भन्नुहुन्छ ?
राजनीति १. भारतीय टि.भि जि न्यूजका प्रधान सम्पादक सुधिर चौधरीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अन्तरवार्ता कस्तो लाग्यो ?
राजनीति ५. विदेशी मिडियामा नेपाल र नेपालीका बारेमा आउने अनर्गल प्रचार रोक्न सरकारले कस्तो नीति अख्तियार गर्नुपर्छ ?
राजनीति १. संसद विघटनको मुद्दाबारे बहस चलिरहेको अवस्थामा तपाइको विचारमा संसद पुनर्स्थापमा हुनु ठिक हो ?
राजनीति ५. संसद पूनर्स्थापनाको पक्षमा अहिले देशभर भइरहेको राजनितिक विरोध, नारा,जुलुसको विषयमा तपाईको धारणा के छ ?