भुगोलपार्क अभिमत सर्वेक्षण: कोरोनाको जोखिम छ सर्वत्र, कसरी पुरा होला यो शैक्षिक सत्र बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१३ बैशाख, २०८१,०२:५४

कोरोना भाइरस सङ्क्रमण फैलिने जोखिमका कारण १० महिनादेखि बन्द रहेका विद्यालयहरु अब खोल्न दिने सरकारले निर्णय गरेको छ। कोभिड १९ संकट ब्यवस्थापन समितिले स्वास्थ्य सावधानी अपनाउँदै अब विद्यालय सञ्चालन गर्नुपर्ने सिफारीश गरेको छ । तर कतिपय अभिभावक र शैक्षिक अभियन्ताहरुले अहिले नै विद्यालय खोल्न हतार हुने बताएका छन् ।


कोरोना जोखिम कायमै रहेको र जाडो बढिरहेको अवस्थामा विद्यालय खोल्ने कोभिड १९ संकट ब्यवस्थापन समिति (CCMC) को निर्णयलाई के भन्नुहुन्छ ?

 


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



विद्यालय खोल्दा कस्तो सावधानी अपनाउनु पर्ला ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


कोरोना संक्रमणको अवस्थामा विद्यालय खोल्दा कोरोना फैलने डर कतिको देख्नुहुन्छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


कोरोनाको कारण पठनपाठन प्रभावीत भएको अवस्थामा यो शैक्षिक सत्र सम्पन्न होला ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


कोरोना कालमा विधार्थीहरुको पठन पाठन चलायमान बनाउँदै कोरोना नियन्त्रण गर्न सरकारले कस्तो निति लिनुपर्ला ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



Comments