भुगोलपार्क अभिमत सर्वेक्षण:  के पुरा होला डा.के.सी को माग बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ।

Bhugolpark

८ बैशाख, २०८१,००:११

डाक्टर गोविन्द के.सी. प्रधानमन्त्रीको केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा संविधान रक्षा गरियोस र विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्ध गरियोस भनेर दुई बुदे माग राखेर फाल्गुन १२ गते अनसन बस्न लागेका छन् ।

 


Comments