सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विवाद बढेपछि चिनले नेपालमा राजनीतिक सक्रियता तीव्र बनाएको छ । प्रतिनिधिसभा विघटनपछि विकसीत राजनितिक घटनाक्रमलाई नजिकबाट नियाल्न चिनियाँ कम्युनिस्ष्ट पार्टीका नेताहरु काठमाडौंमा विभिन्न नेताहरुसँगको भेटघाट र छलफलमा व्यस्त छन् ।
नेकपामा विवाद बढेपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको सक्रियतालाई के भन्नुहुन्छ ?
लिङ्गको आधारमा विश्लेषण
आर्थिक स्थितिको आधारमा विश्लेषण
उमेरको आधारमा विश्लेषण
प्रादेशिक विवरण
नेकपालाई फुट्नबाट जोगाउन विदेशी नेता आउनुले नेपालमा विदेशी हस्तक्षेप बढ्छ ?
लिङ्गको आधारमा विश्लेषण
आर्थिक स्थितिको आधारमा विश्लेषण
उमेरको आधारमा विश्लेषण
प्रादेशिक विवरण
पछिल्लो समय नेपालमा बढ्दै गईरहेको चिनियाँ प्रभाव रोक्न भारत र अमेरिका पनि सक्रिय हुन्छन् भन्ने विज्ञको भनाई ठिक हो ?
लिङ्गको आधारमा विश्लेषण
आर्थिक स्थितिको आधारमा विश्लेषण
उमेरको आधारमा विश्लेषण
प्रादेशिक विवरण
चिनियाँ राष्ट्रपतिले नेकपा फुट्नमा किन यति धेरै चासो लिएका होलान् ?
लिङ्गको आधारमा विश्लेषण
आर्थिक स्थितिको आधारमा विश्लेषण
उमेरको आधारमा विश्लेषण
प्रादेशिक विवरण
तपाइको विचारमा चिनले नेकपालाई फुट्नबाट जोगाउन सक्ला ?
लिङ्गको आधारमा विश्लेषण
आर्थिक स्थितिको आधारमा विश्लेषण
उमेरको आधारमा विश्लेषण
प्रादेशिक विवरण