भुगोलपार्क अभिमत सर्वेक्षण: शिरमा टोपीको सान: फेसन कि पहिचान बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१५ चैत्र, २०८०,०६:१३

नेपाली टोपी: हाम्रो गौरव, हाम्रो पहिचान" भन्ने नारा सहीत केही जागरुक युवाहरुले सन् २०१३ देखी सुरु गरेको टोपी दिवस प्रत्येक वर्ष जनावरी १ मा मनाईन्छ । तत्कालीन सरकारले दौरा सुरुवाल, टोपी र गुन्यु चोलोलाई राष्ट्रिय पोशाक सूचीबाट हटाएपछि युवाहरूले ढाका टोपीलाई राष्ट्रिय पहिचानको रूपमा मान्यता दिन दवाब स्वरुप ढाका टोपी दिवस मनाउँदै आएका हुन् ।

प्रत्येक अंग्रेजी वर्षको जनवरी १ मा नेपाली टोपी दिवस मनाउने शैली तपाईलाई कस्तो लाग्यो ?

 


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



दौरा सुरुवाल, टोपी र गुन्यु चोलोलाई राष्ट्रिय पोशाक सूचीबाट हटाउने तत्कालीन सरकारको निर्णयमा तपाई सहमत हुनुहुन्छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


युवती तथा महिलाहरुले टोपी लगाएको तपाईलाई कस्तो लाग्छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


पहिले विरोध गर्ने माओवादी र केही मधेसी नेताहरूले पनि अहिले यो पोशाक लगाउन थालेका छन्, तपाई के भन्नुहुन्छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


टोपी दिवसमा सबैले टोपी लगाउँदा राष्ट्रिय पहिचान झल्किन्छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


के तपाईले नेपाली टोपी लगाउनुहुन्छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



Comments