#

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड १९ विरुद्दको खोप नेपालले प्राप्त गरेको छ । कोरोनाले जनजीवन र अर्थतन्त्र अस्तव्यस्त बनाएको बेला यसले केही आशा भने जगाएको छ। यद्यपी यसको प्रभावकारिता र प्रयोगबारे भने केही अन्यौल भने कायमै छ।


Comments