भुगोलपार्क अभिमत सर्वेक्षण: प्राथमिक शेयरमा नयाँ रेकड, पन्ध्र लाख भन्दा बढीको आवेदन बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ।

Bhugolpark

१२ बैशाख, २०८१,०९:२५

नेपाल इन्फास्ट्रक्चर बैङ्कको प्राथमिक शेयर(IPO) मा झण्डै पन्ध्रलाख पचास हजार जनाको आवेदन परेको छ । यो अहिले सम्मकै धेरै आवेदन हो । कोरोना महामारी पछि डिम्माट खाता खोल्नेको संख्या पनि हवात्तै बढेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अहिले दैनिक हजारौको सँख्यामा डिम्माट(Demat) खाता खोलिने गरेको छ। 


Comments