राजनीति नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको तलब कति प्रतिशत विद्धि हुनुपर्छ? उनको मासिक तलब अन्य सेवा सुविधा बाहेक करिब ६० हजारको हारहारीमा रहेको छ ।
राजनीति के तपाई कुलमान घिसिङ प्रतिनिधिसभाको सांसद बनेको देख्न चाहनुहुन्छ अथवा अरु कुनै चुनाब्मा भागलेको देख्न चाहनु हुन्छ ?
सामाजिक नेपालमा विदेशबाट विवाह गरेर आउने महिला सरह पुरुषलाई पनि वैवाहिक अंगीकृत नागरीकता दिनुपर्ने नेपाली काङग्रेस र जनता पार्टीको विचार तपाईलाई कस्तो लाग्यो ?