‘दूर्गा प्रसाईँका बडिगाडले बोकेको हतियार कानुनसम्वत’: सर्वोच्च अदालत

अदालत परिसरमा अर्धस्वचालित बन्दुक लिएर जानेलाई किन अदालतले रिहा गर्न आदेश दिएको होला ?
‘सुरक्षा थ्रेट’ले आफूहरू असुरक्षित भएको भन्दै किन सर्वोच्चको विपक्षीका वकिलहरूले सुरक्षाको माग गरेका होलान ?
रघुजी पन्तले समितिमा ‘दूर्गा प्रसाईँलाईझैँ कतिलाई हतियार दिएको छ’ भनी किन गृहमन्त्रीलाई सोधेका होलान् ?
लाइसेन्ससहितको हतियार राख्न किन सरकारले दिएको होला ?
नागरिकमाथि हुनसक्ने ‘सुरक्षा थ्रेट’लाई रोक्न सरकारले के गर्नुपर्ला ?

Other Polls