अन्तिम नामावली प्रकाशन

Bhugolpark

२२ बैशाख, २०८१,१६:४३

निर्वाचन आयोगले दिएको तथ्यांकअनुसार १८ वर्ष पुगेका मतदाता २०८०/०१/१० मा भन्दा २०८१/०१/१५ मा इलाम-२ प्रतिनिधि सभातर्फ मतदाता ४२२ थपिएका छन् । त्यसैगरी बझाङ १(क) प्रदेश सभातर्फ मतदाता ६३८ थपिएका छन् ।


117 Views

Comments