अर्थमन्त्री पुनद्वारा भारिमात्रमा विद्युतीय सवारी(ईभी) मा कर वृद्धि

२१ जेष्ठ, २०८१,१५:००

अर्थमन्त्री वर्षमान पुनले भारिमात्रमा विद्युतीय सवारी(ईभी) मा कर थप गरेका छन् । यसअघि भन्सार शुल्क तथा अन्तःशुल्कमा दिइएको सुविधाले विद्युतीय सवारीको माग र प्रयोगमा अत्यधिक वृद्धि आएको तर राजस्व गुमेको निष्कर्षसहित सरकारले यसपटक २० प्रतिशतसम्म भन्सार शुल्क र ५ प्रतिशतसम्म अन्तःशुल्कमा वृद्धि गरेको हो । तथापि, २०० किलोवाट माथिका विद्युतीय सवारीमा अन्तःशुल्क बढाइएको छैन थप घटाइएको छ ।



225 Views

Comments