आउँदै गरेको निर्वाचन २०८२ (Election 2026) का मुख्य मितिहरू                                                                                                                                               मुख्य मितिहरू

Bhugolpark

१२ कार्तिक, २०८२,१३:०६

नेपालमा २०८२ सालको निर्वाचन नजिकिँदै छ। यी मितिहरू आगामी निर्वाचनका सबै प्रमुख मितिहरू हुन् । यस इन्फोग्राफिक्समा दल दर्ता देखि मतगणना सम्म सबै समेटिएका छन्।

जानकार रहनुहोस् र परिवर्तनका लागि मतदान गर्न नबिर्सिनु होस् - 5 March 2026 (२०८२ फागुन २२)!



6 Views

Comments