तीन तहको संघीय संरचनाका कारण साधारण खर्च देशले धान्नै नसक्ने गरी बृद्धि

Bhugolpark

२६ बैशाख, २०८१,१५:५५

तीन तहको संघीय संरचनाका कारण साधारण खर्च देशले धान्नै नसक्ने गरी बृद्धि हुँदै गएको छ । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा हामीले तिरेको करबाट ८८४ जना सांसद, ८७ जना मन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिलगाएत भिभिआइपि र भिआइपिले सेवा सुविधा लिएका छन् ।

अर्कोतर्फ पूर्व भिआइपि र भिभिआइपिको सेवा सुविधा पनि उत्तिकै छ । त्यसैले यस विषयमा संघीय संसदमा समयमा नै बहस हुन जरुरी देखिन्छ । अन्यथा संघीय संरचनाकै कारण दलहरू बदनाम हुँदै जाने देखिन्छ ।


274 Views

Comments