“राजा ल्याऔँ-राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँ” भन्दै जनविद्रोहको नेतृत्व गरेका दुर्गा प्रसाईँले झापामा अर्बौँ..." />
“राजा ल्याऔँ-राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँ”

Bhugolpark

६ जेष्ठ, २०८१,१२:४६

“राजा ल्याऔँ-राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँ” भन्दै जनविद्रोहको नेतृत्व गरेका दुर्गा प्रसाईँले झापामा अर्बौँ लगानी गरेर बीएण्डसी मेडिकल कलेज खोलेका छन् । उनै प्रसाईँले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट अर्बौँको ऋण लिएर पनि अझैँ साँवा र ब्याज भने बुझाएका छैन् । उनले बैंक तथा वित्तिय संस्थामा साँवा र ब्याज बुझाउँन बाँकी रकम भूगोल पार्कले तल इन्फोग्राफीमा देखाउँने जमर्को गरेको छ ।


Comments