नेता सिंहले किन “संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ” भनेका होलान ? Keshav Khadka Participate Result
मनोविद् पूर्ण रावतले ‘भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ’ किन भनेका होलान ? Keshav Khadka Participate Result
भूकम्पपीडितलाई संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले सुरु गरेको आपतकालीन प्रतिकार्यलाई के भन्नुहुन्छ ? Keshav Khadka Participate Result
कोशी प्रदेश सरकारबाट फिर्ता भएको एमालेले किन सरकारलाई दिएको समर्थन कायम राखेको होला ? Keshav Khadka Participate Result
चन्द्र खत्रीले रु तीन करोडको लगानीमा बाख्रा फार्म खोलेझैँ अन्य स्थानमा पनि कृषकलाई फार्म खोल्न उत्प्रेरणा दिन सरकारले के गर्नुपर्छ ? Keshav Khadka Participate Result
आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत युएई र नेपालबीचको खेल कसले जित्ला ? Keshav Khadka Participate Result
आज संसद बैठकमा रास्वपा अध्यक्ष रवि लामिछानेले संसदमा “ठूला तीन दलको सिण्डिकेट छ” भन्ने भनाई कस्तो लाग्यो ? Bhugol Park Participate Result
एमालेले पहिलोपटक औपचारिक निम्तो पठाएकोमा माधव नेपाल किन एमालेको चियापानमा नगएका होलान ? Bhugol Park Participate Result