नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले के आर्थिक सङ्कटको अवस्था समाधान होला ? Keshav Khadka Participate Result
अहिले दुबईमा भइरहेको नेपाल र पाकिस्तानबीचको (यु-१९) एसिया कप क्रिकेट प्रतियोगिता कुन देशले जित्ला ? Keshav Khadka Participate Result
‘कमाउने नि हो रमाउने नि हो’ म्युजिक भिडियोको सुटिङमा इनारमाथि किन प्रकाश सपुत नाचेका होलान ? Keshav Khadka Participate Result
मिस युनीभर्समा निर्णायक उपसना घिमिरेले नेपालीमा सोधेको प्रश्न प्रतियोगी शिताष्मा पोखरेलले किन नबुझेको होलिन् ? Keshav Khadka Participate Result
“के के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुहोस् …… घण्टी त बज्छ बज्छ, चौरासीमै बज्छ ।” भन्ने डा. तीसिमा कार्कीको भनाइ कस्तो लाग्यो ? Keshav Khadka Participate Result
“अहिलेको सरकार चीनको सहयोग लिन डराउँछ ” भन्ने केपी ओलीको भनाइ कस्तो लाग्यो ? Keshav Khadka Participate Result
दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलनमार्फत वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने घोषणा के सफल होला ? Keshav Khadka Participate Result
मेयर बालेनले “तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सकिएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ” भनी कुन दललाई इङ्गित गरेका होलान ? Keshav Khadka Participate Result
नेपालमा पनि आजको दिन डिसेम्बर १ मा ३६औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाइनुलाई के भन्नुहुन्छ ? Keshav Khadka Participate Result