जनताको आवाज - आफ्नो उम्मेदवार छान्नुहोस् !

उम्मेदवारीको विवरण

मेरो उम्मेदवार
Email will be sent in this email address

This will be used for administrative purpose

हाम्रोलाई होइन,
राम्रोलाई कसरी छान्ने?

आगामी आम निर्वाचनमा सहि उम्मेदवार पार्टीका सिमित नेताबाट नभई जनताबाट छनौट हुनुपर्छ। जनता आफ्नो निर्वाचन क्षेत्रबाट कसलाई सांसद भएको हेर्न चाहन्छन् सो थाहा पाउन नेपाल चेन्ज मेकर लिगले भूगोलपार्क मार्फत "जनताको आवाज - आफ्नो उम्मेदवार छान्नुहोस्" प्लाटफर्म निर्माण गरेको छ। देश बिदेशमा हुने सम्पूर्ण नेपालीहरूलाई आ-आफ्ना क्षेत्रबाट देशलाई चाहिने सक्षम र क्षमतावान उम्मेदवारको नामावली दिएर आफ्नो मत जाहेर गर्न आह्वान गर्दछौ। तपाईको मतले सक्षम र क्षमतावान उम्मेदवारले टिकट पाउने र जित्ने सम्भावना बढ्छ। उम्मेदवार धेरै भएमा प्रारम्भिक छनौट मतदान गरिने छ जसमा तपाईहरूले मत दिएर एक उत्कृष्ट उम्मेदवार चुन्नु हुनेछ र उसैलाई निर्वाचनमा जिताउन सहयोग गर्नुहुनेछ। हाम्रालाई होइन राम्रालाई चुनौं।