देश आर्थिक संकटमा गुज्रिरहेको बेला मन्त्रीहरूको लर्को संयुक्त राष्ट्रसंघीय महासभामा जानुलाई के भन्नुहुन्छ ? Bhugol Park Participate Result
हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा देशभरी सेवा प्रभावित हुनुलाई के भन्नुहुन्छ ? Bhugol Park Participate Result
गैह्रिगाउँ दिब्य स : मिलका दोलखाका सुरक्षा गार्ड कुमार भुजेलसहित चार जना हत्यारालाई कस्तो कारवाही हुनुपर्छ ? Bhugol Park Participate Result
सरकारको पत्रपछि बञ्चरेडाँडाबासीले आन्दोलनको स्वरुप फेरेको भन्दै किन फोहोर फाल्न दिएका होलान ? Bhugol Park Participate Result
प्रहरीको अनुमतिविना प्रहरी पोशाक प्रयोग गरी भिडियो वा चलचित्र नवनाउँन चेतावनी दिनुलाई के भन्नुहुन्छ ? Bhugol Park Participate Result
३ सय ६२ किलो सुन तस्करी भएको भन्दै सिआइबीले दिएको प्रतिवेदनअनुसार दोषिलाई कारवाही होला ? Bhugol Park Participate Result
त्रिभूवन विमानस्थल बाहिरबाट आज पनि एक किलो अवैध सुन बरामत हुनुलाई के भन्नुहुन्छ ? Bhugol Park Participate Result
नेपाल र म्यानमारबीच म्यानमारको यांगुन मैदानमा आज ४ बजे हुने फुटवल खेल कुन देशले जित्ला ? Bhugol Park Participate Result
११०औँ बीपी जयन्तीको अवसरमा किन कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ भनेका होलान ? Bhugol Park Participate Result