सामाजिक सञ्जाल बन्द, जीवन बन्द?

सरकारले सबै दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ । यस्ता सेवाहरू नेपालीहरूको दैनिकी जीवनमा युवा देखि बुढापाका सम्म गहिरो असर परेको छ ।

author
नेपालमा सामाजिक सञ्जाल बन्द भएकोमा यसको सबैभन्दा ठूलो ठूलो टेन्सन कसलाई भयो जस्तो लाग्छ??
author