१० प्रमुख सहरमा निःशुल्क वाइ–फाइको घोषणा

सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले नियुक्ति पाएलगत्तै "१० प्रमुख सहरमा निःशुल्क वाइ–फाइ" घोषणा गरेका छन्।

author
मन्त्री जगदीश खरेलको १० सहरमा निःशुल्क वाइ–फाइ निर्णय कत्तिको उचित हो?
author