त्यसैगरी पार्टीमा अन्तरघातमा भएकाले पनि धेरै ठाउँमा पराजित भएको उनको भनाइ छ । उनले भने, 'यो पार्टीलाई क्रान्तिकारी बनाउन असाधारण त्याग र योगदान जरुरी छ,हामी अरुभन्दा फरक हो भनेर सावित गर्न जर

#

Details


त्यसैगरी पार्टीमा अन्तरघातमा भएकाले पनि धेरै ठाउँमा पराजित भएको उनको भनाइ छ । उनले भने, 'यो पार्टीलाई क्रान्तिकारी बनाउन असाधारण त्याग र योगदान जरुरी छ,हामी अरुभन्दा फरक हो भनेर सावित गर्न जरुरी छ,सिद्धान्तको कुरा गर्ने मात्र होइन हामी,हामी त विचारलाई व्यवहारमा लागू गर्छौं,हामीकहाँ कहीँ न कहीँ अन्तरघात भएर धेरै ठाउँमा पराजित भएका छौँ, यसको लेखाजोखा हुनुपर्छ,चुनावी दाउपेच पनि ख्याल गर्न पर्ने रैछ,कांग्रेस एमालेका इमानदारलाई लयाउनुपर्छ ।'


Photos


Videos


Comments