मन्त्रीहरुको हेरफेरले सरकारलाई सहज कि सकस ?

नेकपा एकीकृत समाजवादीको मन्त्रीहरु हेरफेर गर्ने कदमलाई तपाईले कसरी लिनु भएको छ ?
तपाईको विचारमा नयाँ मन्त्रीहरुको आगमनले समग्र राष्ट्रियलाई कत्तिको लाभ हुन्छ ?
समाजवादीले मन्त्रीहरु हेरफेर गरेसँगै अव गठबन्धन सुरक्षित हुने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
के तपाई वर्तमान सरकारले गरेका काम प्रति सन्तुष्ट हुनुहुन्छ ?
समाजवादीले मन्त्रीहरु हेरफेर गरेसँगै गठबन्धनका अन्य पार्टीहरुमा पनि यस विषयमा बहस चल्नुलाई तपाई के भन्नुहुन्छ ?

Other Polls