चुनावी वाचा वास्तविकता

ठुला ठुला सपना देखाएर चुनावी वाचा गर्ने तरिका तपाईलाई कस्तो लाग्छ ?
तपाईंको विचारमा चुनावी घोषणा पत्रलाई कार्यान्वयन गर्न राजनीतिक दलहरू कत्तिको इमानदार देखिएका छन् ?
उमेदवारहरुले क्षणिकको लागि देखाएको प्रलोभन प्रति तपाईको धारणा के छ ?
यो चुनावमा तपाईं कस्तो व्यक्तिलाई भोट हाल्दै हुनुहुन्छ ?
तपाईको विचारमा चुनावी खर्च नेताहरुका लागि लगानी हो?

Other Polls