भुगोलपार्क अभिमत सर्वेक्षण: संसद पुनर्स्थापना कि चुनाव? यता अदालती बहस, उता नारा जुलुस

१. संसद विघटनको मुद्दाबारे बहस चलिरहेको अवस्थामा तपाइको विचारमा संसद पुनर्स्थापमा हुनु ठिक हो ?
२. प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो आफ्नै पार्टीको असहयोग र सरकारको काममा अवरोधका कारण संसद विघटन गर्नुपरेको भन्ने भनाईमा तपाई सहमत हुनुहुन्छ ?
३. संसद विघटनको कुरालाई लिएर पूर्व प्रधानन्यायाधिशहरुले जारी गरेको विज्ञप्ती प्रति तपाईको धारणा के छ ?
४. के यो सरकारले निर्धारित मितिमै चुनाव गराउन सक्ला ?
५. संसद पूनर्स्थापनाको पक्षमा अहिले देशभर भइरहेको राजनितिक विरोध, नारा,जुलुसको विषयमा तपाईको धारणा के छ ?

Other Polls