author

देशभर मनाईदै माघे संक्रान्ति पर्व, माघ १ गतेबाटै उत्तरायण शुरु

माघे संक्रान्तिमा घिउ, चाकु र तिलको लड्डु, तरुल आदि खाने परम्परालाई तपाई के भन्नुहुन्छ ?
एउटै पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा आ-आफ्नै ढङ्गले मनाउने प्रचलन तपाईलाई कस्तो लाग्छ ?
यस दिनमा तिलको होम र दान गर्नाले,खानाले वा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास छ । यसमा तपाई के भन्नुहुन्छ ?
उपत्यकामा यस दिन तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले खाएमा सन्तान प्राप्त हुने जनविश्वासको बारेमा तपाईको विचार के छ ?
यस दिन इलाम सदरमुकामबाट तीन किलोमिटर पुर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा चिन र भारतका व्यापारीसमेत पसल थाप्न आईपुग्छन । यसलाई तपाई के भन्नुहुन्छ ?

देशभर मनाईदै माघे संक्रान्ति पर्व, माघ गतेबाटै उत्तरायण शुरु

author

Other Polls

Stay upto date.

To receive latest updates about our new polls and results.

arrow