बजेट बहसमा औषधीय गुणयुक्त गाँजा, कानून अझै अभाव

सरकारले गाँजा खेती वैध गर्ने कानून संसदमा दर्ता गर्ला ?
गाँजा उत्पादन खुला गर्न एक महिनाभित्र नियमावली बन्छ भन्ने समितिमा गृहमन्त्रीले दिएको अभिव्यक्ति कस्तो लाग्यो ?
गाँजा विज्ञ भनेझैँ गाँजा उत्पादन खुला गर्नाले के देश मालामाल हुन्छ ?
गाँजा सम्बन्धी विधेक दर्ता गरी पास नगरेमा आगामी निर्वाचनमा दल र सरकारलाई जनताले डण्डित गर्ने छन् भन्ने विज्ञको भनाई कस्तो लाग्यो ?
गाँजा सम्बन्धी विधेक दर्ता गरी सांसदहरूले पास गर्छन् भन्नेमा कति विश्वस्त हुनुहुन्छ ?

Latest Polls