इलाम–२ मा वैशाख १५ गते प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन

इलाम–२ को उपनिर्वाचनमा कसले जित्लान ?
इलाम–२ को उपनिर्वाचनलाई किन ठूला दलले प्रतिष्ठाको विषय बनाएका होलान ?
गत निर्वाचनमा सत्तारुढ दलले साझा उम्मेद्वार चयन गरेकोमा यसपटक किन नगरेका होलान ?
निर्वाचन आयोगले चुनावका लागि सुरक्षा व्यवस्था सम्बन्धी तीन बुँदे निर्णय किन गरेको होला ?
इलाम–२ को उपनिर्वाचन के निष्पक्ष सम्पन्न होला ?

Other Polls