श्रीस्वस्थानी पर्मेश्वरीको ब्रत

श्रीस्वस्थानी पर्मेश्वरीको महिमा र ब्रतकथा बारे कतिको ज्ञान छ ?
महिलाहरू किन पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी पर्मेश्वरीको ब्रत बस्ने गर्छन् ?
के तपाई श्रीस्वस्थानी पर्मेश्वरीको ब्रत बस्नुभएको छ ?
श्रीस्वस्थानी पर्मेश्वरीको ब्रत बस्नाले के तपाईले चिताएको कुरा पूरा भएको छ ?
रजस्वला भएका महिलाहरूले श्रीस्वस्थानी पर्मेश्वरीको ब्रत बस्न र ब्रतकथा सुन्न हुँदैन भन्ने कुरा तपाईलाई कस्तो लाग्छ ?

Other Polls