अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको ज्यान जाने गरी प्रहरीले चलाएको गोलीमा को दोषी देखिन्छ ?
-
कोरियन भाषा परीक्षा फेल भएपनि पुन : परीक्षा दिनको लागि आन्दोलित विद्यार्थी(13.06%)
-
स्वदेशमा नै रोजगारी दिन नसक्ने सरकार(30.61%)
-
गृहमन्त्री(13.88%)
-
इपिएस पीडितले आन्दोलन गरेको बाटो भएर जाने र भनाभनमा उत्रिने मन्त्री प्रकाश ज्वाला(16.73%)
-
गोली चलाउन आदेश दिने प्रहरी अधिकृत(10.61%)
-
श्रममन्त्री शरत्सिंह भण्डारी(1.22%)
-
इपिएस कार्यलय प्रमुखको गैरजिम्मेवारीपन(13.88%)
सोमबार संसदको राज्य व्यवस्था समितिको बैंठकमा किन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजिनामा मागेको होलान ?
-
इपिएस पीडितले आन्दोलन गरेको बाटो हुँदै गएको र भनाभनमा उत्रिएकाले(61.79%)
-
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले मन्त्रालयमा राम्रो काम नगरेकाले(22.76%)
-
प्रकाश ज्वालालाई मन्त्री पदबाट हटाइ गठबन्धनमा फाटो ल्याउँन(7.32%)
-
खै, मलाई थाहा भएन(7.72%)
सोमबार संसदको राज्य व्यवस्था समितिको बैंठकमा किन श्रममन्त्री शरत्सिंह भण्डारीको राजिनामा मागेको होलान ?
-
वेलैमा इपिएस पीडितले गरेको आन्दोलनकारीलाई वार्तामा नल्याएकाले(40.24%)
-
इपिएस कार्यालयको अव्यावहारिक निर्णयलाई सच्याउँन पहल नगरेकाले(24.39%)
-
इपिएस कार्यालय प्रमुखको गैरजिम्मेवार हुँदा पनि कारवाही नगरेकाले(24.39%)
-
पूर्वाग्रही भएर हुनसक्छ(10.57%)
पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बनेको तीन सदस्यीय न्यायीक समितिले के सत्यतथ्य छानविन गर्ला ?
-
गर्छ(6.94%)
-
गर्दैन(59.59%)
-
समितिको छानविन प्रतिवेदन कुर्नुपर्छ(26.12%)
-
खै, मलाई थाहा भएन(7.35%)
पानीजहाज कम्पनीमा भाषा परीक्षा दिएर फेल भएका विद्यार्थीहरूले किन पुन : परीक्षा दिनको लागि माग गर्दै आन्दोलन गरेका होलान ?
-
उक्त परीक्षामा सहभागीले एक वर्षसम्म औद्योगिक क्षेत्रमा परीक्षा दिन नपाउँने भएकाले(48.16%)
-
इपिएस कार्यालयको अव्यावहारिक निर्णयलाई सच्याउँनका लागि दवाव दिन(37.14%)
-
गैरजिम्मेवार इपिएस कार्यालय प्रमुखको राजिनामा माग्न(6.53%)
-
खै, मलाई थाहा भएन(8.16%)