मन्त्री सुदन किराँतीको क्रिश्चियन धर्मावलम्बीमाझ दिएको अभिव्यक्ति आपतिजनक

“क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिन भन्नु हो …..तिनीहरूलाई जेल कोच्ननुपर्छ” भन्ने मन्त्री किराँतीको भनाई कस्तो लाग्यो ?
सामाजिक अभियन्ताहरूले किन मन्त्री सुदन किराँतीलाई “सके आफूलाई जेल हाल्न” चुनौती दिदैँ उनको राजिनामा मागेका होलान ?
मन्त्री किराँतीले प्रचण्डको किन जीजस क्राइस्टसँग तुलना गरेका होलान ?
मन्त्री किराँतीले आफ्नो अभिव्यक्तिबारे फेसबुकमा के भनेका थिए ?
विभिन्न राजनीतिक दलहरूले मन्त्री किराँतीको अभिव्यक्तिबारे किन चर्को आलोचना गरेका होलान ?

Other Polls