सांसद डा.अमरेशले उठाएका कुरा कति सान्दर्भिक ?

सांसद डा.अमरेश कुमार सिंहले भनेझैँ के एनसेल बिक्रीमा इतिहासकै ठूलो भ्रष्टाचार होला ?
जसले जतिपटक किनबेच गरे पनि विसं २०८६ सालपछि नेपाल सरकारकै स्वामित्व आउँने एनसेलको विषयमा किन हंगमा भएको होला ?
सरकारले बनाएको एनसेलको शेयर बिक्री छानविन समितिले के घोटाला भएको सत्यतथ्य रकम बाहिर ल्याउँला ?
अमरेश कुमार सिंहले सदन, संसदीय समिति र अन्य ठाउँमा उठाएको आवाज कस्तो लाग्यो ?
सांसद अमरेश कुमार सिंहले किन ७ महिना पहिले सदनमै कपडा खोलेका होलान ?

Other Polls