राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कस्तो लाग्छ ?

लिङ्देनले सडक र संसदमा खेल्नुभएको भूमिका कस्तो लाग्यो ?
उनको नेतृत्वमा उपप्रधान मन्त्रीसहित माघ ३ मा सरकारमा गएको पार्टी किन फागुन १३ मा सरकारबाट फिर्ता भएको होला ?
लिङ्देनको उदयले राप्रपामा नयाँ उमङ्ग छाएसँगै के हिन्दु धर्म र संवैधानिक राजतन्त्र विउँतियला ?
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तपाईंलाईं कस्तो लाग्छ ?
अर्को निर्वाचनमा के उनको पार्टी पहिलो ठूलो दल बनी उनी देशको प्रधानमन्त्री बन्लान ?
पार्टी सञ्चालन र माघ ३ देखि फागुन १३ सम्मको सरकार सञ्चालनका आधारमा उहाँलाईं कति अङ्क दिनुहुन्छ ?

Other Polls