कामनपा मेयर बालेन कि ई: ई: को कुरा विश्वास गर्नु हुन्छ?

तल भनिएको कुरामा एउटा मात्र साचो हुन सक्छ | कसको कुरा विश्वास गर्नु हुन्छ? बालेन: “उहाँहरू उभिरहेको ठाउँमा म आफै गए” ई: ई: "मेयर यहाँ आउनुभएको होइन, नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए"
कसको कुरा विश्वास गर्नु हुन्छ ? बालेन: “अभियन्ताहरू संवादमा बोलाउदा आउन खोज्नु भएन” कसको कुरा विश्वास गर्नु हुन्छ ? बालेन: “अभियन्ताहरू संवादमा बोलाउदा आउन खोज्नु भएन” ई: ई: ३० मिनेट समय माग्यौं
कसको कुरा विश्वास गर्नु हुन्छ ? बालेन: “हामीले बुझेको छौ , सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ “ ई: ई: "यसविरूद्ध उभिने साहस कसैको देख्दैनन् । असंगठितहरू त आएर उभिन सक्दैनन् नै, मूलधारको राजनीति गर्नेहरू पनि मूकदर्शक रहेको छन् ।"
कसको कुरा विश्वास गर्नु हुन्छ ? बालेन :"के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?" ई: ई: “हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन”
कामनपा मेयर बालेनले के अभियन्ताहरूसँग वार्ता गर्नै पर्छ ?
अभियन्ताहरूले किन 'सौम्य विद्रोह' गर्न थालेका हुन ?
तपाई कुन उमेर समुहमा पर्नुहुन्छ?

Other Polls