भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा खेल्नुभएको भूमिका कस्तो लाग्यो ?
-
संसद अवरोध गरेकाले बेठीक लाग्यो(68.93%)
-
संसदमा सशक्तढङ्गले प्रमुख प्रतिपक्षदल (नेता) को भूमिका निभाएको जस्तो लाग्यो(19.09%)
-
सरकारमा नभय पछि जसले पनि त्यहि भूमिका खेल्छ(3.31%)
-
खै, मलाई थाहा भएन(0.32%)
पूर्व प्रधानमन्त्री ओलीले बनाएका प्रधानमन्त्री प्रचण्डले किन एमालेका मन्त्रीहरूलाई बर्खास्त गरी मन्त्रीमण्डल पुनर्गठन गरेका होलान ?
-
पूर्व प्रधानमन्त्री ओलीको दम्भ(59.87%)
-
प्रधानमन्त्री प्रचण्डको अवसरवादी प्रवृत्ति(26.07%)
-
विदेशीको इसारा(12.16%)
-
खै, मलाई थाहा भएन(1.9%)
भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकाल कस्तो रह्यो ?
-
उनले देशमा भ्रष्टचार कम गर्दै तिव्र विकास गरे(2.18%)
-
उनले भारतसँग नाकाबन्दीको सामाना गरेर देशहितमा काम गरे(9.18%)
-
कालापानी र लिम्पियाधुरासमेटेर चुचे नक्सा निकालेर नेपालीको शिरउचो राखे(11.82%)
-
उनको पालामा भ्रष्टचार र बेथिती धरै भयो(43.39%)
-
कामभन्दा उखान टुक्का भन्दै र भ्यूटावर बनाउँदै हिडे(33.44%)
भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक संसद अवरोध गर्नु ठीक थियो ?
-
ठीक थियो(14.69%)
-
बेठीक थियो(81.25%)
-
खै, मलाई थाहा भएन(4.06%)
भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा दुई तिहाई नजिकको नेकपा फुटनुको सबैभन्दा बढी दोष कस्को छ ?
-
भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली(70.58%)
-
भूतपूर्व प्रधानमन्त्री माधव नेपाल(10.8%)
-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड(12.05%)
-
भूतपूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम(0.94%)
-
तत्कालिन एमालेका दोस्रो तहका नेता(3.29%)
-
अन्य(2.35%)
भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली तपाईंलाईं कस्तो नेता लाग्छ ?
-
डाइनामिक नेता(6.86%)
-
अकडो नेता(10.92%)
-
अहिलेको अवस्थामा सबैं भन्दा राम्रो नेता(14.66%)
-
भ्रष्ट नेता(30.73%)
-
कामभन्दा बढी उखानटुक्का भन्ने नेता(36.82%)
विगतमा गरेको कार्यसम्पादनका आधारमा भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली कति अङ्क दिनुहुन्छ ?
-
९० (ए)(11.89%)
-
८०-९० (वी)(5.39%)
-
७०-८० (सि)(6.34%)
-
६०-७० (डि)(8.4%)
-
< ६० (एफ)(67.99%)
तपाई कुन उमेर समुहमा पर्नुहुन्छ?
-
१८-२५ वर्ष(12.46%)
-
२६- ३५ वर्ष(48.74%)
-
३६- ४५ वर्ष(27.92%)
-
४५-५५ वर्ष(7.73%)
-
५६-६५ वर्ष(1.74%)
-
६६-७५ वर्ष(0.63%)
-
७५ बढी(0.79%)