नेपालका विकास परियोजनाहरूले कस्तो प्रभाव पारेको ?

आफ्नो क्षेत्रको ३ वटै सरकार तलका विकास परियोजनामध्ये के लाईं प्राथमिकतामा राख्नुपर्छ होला ?
नेपालको स्थानीय, प्रदेश, र संघीय सरकारको समग्रमा कुन क्षेत्रमा सुधार गर्न आवाश्यक छ ?
जुनै तहको सरकारले भए पनि तपाईंको लागि पछिल्लो एक वर्षमा सबै भन्दा के मा सबै भन्दा सुधार गरेको छ ?
नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोग कुन क्षेत्रमा लगाउँदा राम्रो हुन्छ ?
विकास निर्माणको क्षेत्रमा भ्रष्टचार रोक्न के गर्नुपर्छ ?
भ्रष्टाचार, कुसाशन, अनिमियतता आदिको लागि ३ तहको सरकारमा प्राय : को जिम्मेवार छन् ?

Other Polls