अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ठ्रपति सी चिनफिङबीच भेटवार्ताले के अमेरिका र चिनबीचको सम्बन्धमा सुधार आउँला ? Keshav Khadka Participate Result
हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा भइरहेको नेपालविरुद्ध तान्जानिया टी–२० सिरिज खेल कुन देशले जित्ला ? Keshav Khadka Participate Result
“नेपाल संवत् सबैको साझा हो, यसलाई मनाउन कुनै सङ्कीर्णता देखाउन हुँदैन” भन्ने प्रधानमन्त्रीको भनाई कस्तो लाग्यो ? Keshav Khadka Participate Result
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन किन देवी लक्ष्मीको पूजा आरधाना गरिन्छ ? Keshav Khadka Participate Result
नेता सिंहले किन “संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ” भनेका होलान ? Keshav Khadka Participate Result
मनोविद् पूर्ण रावतले ‘भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ’ किन भनेका होलान ? Keshav Khadka Participate Result
भूकम्पपीडितलाई संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले सुरु गरेको आपतकालीन प्रतिकार्यलाई के भन्नुहुन्छ ? Keshav Khadka Participate Result
कोशी प्रदेश सरकारबाट फिर्ता भएको एमालेले किन सरकारलाई दिएको समर्थन कायम राखेको होला ? Keshav Khadka Participate Result
चन्द्र खत्रीले रु तीन करोडको लगानीमा बाख्रा फार्म खोलेझैँ अन्य स्थानमा पनि कृषकलाई फार्म खोल्न उत्प्रेरणा दिन सरकारले के गर्नुपर्छ ? Keshav Khadka Participate Result