प्रधानमन्त्री दाहालले संसदमा राष्ट्रिय मान्यताप्राप्त दलहरू बोलाएको बैठक किन रास्वपाले वहिस्कार गरेको होला ? Bhugol Park Participate Result
कार्यस्थल सुरक्षाका लागि भन्दै गृह र स्वास्थ्यमन्त्रीलाई अस्पतालभित्र प्रहरीको व्यवस्था गर्न चिकित्सकहरूले माग गर्नुलाई के भन्नुहुन्छ ? Bhugol Park Participate Result
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को औपचारिक चीन भ्रमण कस्तो रह्यो ? Bhugol Park Participate Result
दोस्रो सातामा प्रदर्शनरत चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ मध्ये कुन मन पर्यो ? Bhugol Park Participate Result
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी भएकोमा तपाईलाई कस्तो लाग्यो ? Bhugol Park Participate Result
भन्सार विभागको तथ्यांक अनुसार साउन र भदौमा करिव ९ सय वटा विद्युतीय गाडी (ईभी) भित्रीनुलाई के भन्नुहुन्छ ? Bhugol Park Participate Result
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न चीनले दिएको ऋण मिनाह गराउँन सक्लान ? Bhugol Park Participate Result