“अहिलेको सरकार चीनको सहयोग लिन डराउँछ ” भन्ने केपी ओलीको भनाइ कस्तो लाग्यो ? Keshav Khadka Participate Result
दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलनमार्फत वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने घोषणा के सफल होला ? Keshav Khadka Participate Result
मेयर बालेनले “तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सकिएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ” भनी कुन दललाई इङ्गित गरेका होलान ? Keshav Khadka Participate Result
नेपालमा पनि आजको दिन डिसेम्बर १ मा ३६औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाइनुलाई के भन्नुहुन्छ ? Keshav Khadka Participate Result
रास्वपाले मधेश केन्द्रित कार्यक्रम गरेसँगै के पहाडमा झैँ मधेशमा पनि घण्टी बझाउँला ? Keshav Khadka Participate Result
आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान गठबन्धन सरकार विघटन गरी अन्तरिम सरकार बनाउँनुपर्छ भन्ने भनाई कस्तो लाग्यो ? Keshav Khadka Participate Result
अभियन्ता गोविन्द केसीले किन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजिनामा मागेका होलान ? Keshav Khadka Participate Result
हिजो दुर्गा प्रसाईंलाई उनकै निवास थिमीमा नजरबन्दमा राखेको प्रहरीले किन आज सिफलमा भाषण गर्न दिएको होला ? Keshav Khadka Participate Result
दुर्गा प्रसाईलाई प्रहरीले उनकै निवास भक्तपुर थिमीमा नजरबन्द गर्नुलाई के भन्नुहुन्छ ? Keshav Khadka Participate Result