author
भीम उपाध्याय
Reset

दुर्गा प्रसाईँको जनविद्रोह

दुर्गा प्रसाईँको जनविद्रोहले के यो व्यवस्थाको अन्त्य भएर राजा आउँलान् ? भनि सोधिएको प्रश्नमा हाल सम्म २०.०३ % प्रतिशतले दलहरूले यथास्थितीलमा काम गरेकाले राजा आउँछन्,४.११ % प्रतिशतले राजाको पालामा पनि भ्रष्टचार भएकाले राजा आउँदैनन्,१९.३८ % प्रतिशतले देशमा भइरहेको वेथितीको अन्त्य गर्नुपर्छ तर आर्यघाटमा पुगेको राजालाई बिउँताउनुहुँदैन्,१८.८८ % प्रतिशतले समानुपातिक सांसद र प्रादेशीक संरचना खारेज नगर्ने हो भने भन्न सकिन्न,३२.६८ % प्रतिशतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँन राजा आउँछन्,४.९३ % प्रतिशतले पर्ख र हेरको स्थितिमा छु भनि अभिमत दिएका छन्।

View All results