MCC सम्झौता अनुमोदनलाई नजर अन्दाज गर्दै आएको माओवादी केन्द्रले अब कस्तो अडान लेला ? भनि सोधिएको प्रश्नमा हाल सम्म ५० % प्रतिशतले MCC सम्झौता राष्ट्र हितमा नभई अनुमोदन गर्ने पक्षमा लाग्दैन,४१.६७ % प्रतिशतले MCC सम्झौता अनुमोदन गर्ने विषय सबै राजनीतिक पार्टी को भएकाले माओवादी यसको पक्षमा उभिन सक्छ,८.३३ % प्रतिशतले MCC सम्झौता राष्ट्रिय एजेन्डा बनेकाले आफ्नो अडान कायमै राख्छ,० % प्रतिशतले अहिले नै खुलस्त रुपमा भनिहाल्ने आधार छैन भनि अभिमत दिएका छन्।
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to grow.