राष्ट्रिय निकुञ्जहरुमा दुर्लभ वन्यजन्तु खतरामा

author
तपाइको विचारमा दुर्लभ वन्यजन्तुको संरक्षण कसरी गर्न सकिन्छ ?
नेपालका निकुञ्ज क्षेत्रका राजमार्गहरुमा मृतक बाघ हरु भेटिनुको कारण के होला?
सरकारले सन २०१० मा रुसको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सन २०२२ भित्रमा बाघको संख्या दोब्बर अर्थात् २ सय ५० वटा पुर्याउने प्रतिवद्धता पुरा होला त ?
तपाइको विचारमा कुन जनावर बढी जोखिममा छ ?
तपाइको विचारमा वन्यजन्तुको संरक्षण गरेर पर्यटकिय क्षेत्र विकास गर्न सकिन्छ कि सकिँदैन?
author