नयाँ महासचिवमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले किन पद्यम प्रसाद पाण्डेलाई राष्ट्रपति कहाँ सिफारिस गरी पठाएका होलान ?
Participateदुई वर्षपछि आज एकै दिन नेप्से सर्वाधिक १११ बढेर १९६३.९३ बिन्दुमा १२ बजेर ९ मिनेटमा किन पुगेको होला ?
Participateआज दुबईमा भइरहेको अफगानिस्तान र नेपालबीचको यू १९ एसिया कप कुन देशले जित्ला ?
Participateनेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले के आर्थिक सङ्कटको अवस्था समाधान होला ?
Participateअहिले दुबईमा भइरहेको नेपाल र पाकिस्तानबीचको (यु-१९) एसिया कप क्रिकेट प्रतियोगिता कुन देशले जित्ला ?
Participate‘कमाउने नि हो रमाउने नि हो’ म्युजिक भिडियोको सुटिङमा इनारमाथि किन प्रकाश सपुत नाचेका होलान ?
Participateमिस युनीभर्समा निर्णायक उपसना घिमिरेले नेपालीमा सोधेको प्रश्न प्रतियोगी शिताष्मा पोखरेलले किन नबुझेको होलिन् ?
Participate“के के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुहोस् …… घण्टी त बज्छ बज्छ, चौरासीमै बज्छ ।” भन्ने डा. तीसिमा कार्कीको भनाइ कस्तो लाग्यो ?
Participate“अहिलेको सरकार चीनको सहयोग लिन डराउँछ ” भन्ने केपी ओलीको भनाइ कस्तो लाग्यो ?
Participate