गृहमन्त्री खाणलाई हराएर रूपन्देही-३ मा विजयी भए राप्रपाका दीपक बोहोरा

Bhugolpark

१० बैशाख, २०८१,०९:३५

मंसिर ४ मा भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन् ।रूपन्देही-३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्।अन्तिम मतपरिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए।


109 Views

Comments