मोरङ–६ मा कांग्रेसका शेखर कोइराला विजयी

Bhugolpark

१३ बैशाख, २०८१,०२:०२

मोरङ — क्षेत्र ६ मोरङ मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शेखर कोइराला

 प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् 

कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् पहिलो संविधानसभाउपनिर्वाचन र  संविधानसभामा विजयी कोइराला २०७४ दोस्रो को  प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए 


162 Views

Comments