निर्वाचनको ताजा परिणाम

Bhugolpark

१४ बैशाख, २०८१,०४:२७

मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अहिले पनि जारी छ। १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दोलखा, स्याङ्जा-२, बाजुरामा मतगणना हुन सकेको छैन। अहिलेसम्म ६७ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने बाँकी ठाउँमा मतगणना जारी छ।  

हेर्नुस् कुन प्रदेशमा को विजयी भए र कसले अग्रता लिइरहेका छन्

कर्णाली

रूकुम पश्चिममा माओवादी अग्रता

जाजरकोटमा माओवादी विजयी

दैलेख १ मा एकीकृत समाजवादी विजयी

 

 

 

दैलेख २ मा कांग्रेस विजयी

डोल्पामा एकीकृत समाजवादीको अग्रता

कालिकोटमा माओवादी अग्रता

जुम्लामा राप्रपा विजयी

मुगुमा कांग्रेस विजयी

हुम्लामा माओवादीको अग्रता

सुर्खेत २ मा कांग्रेस विजयी

सुर्खेत १ मा कांग्रेसको अग्रता

सल्यानमा एकीकृत समाजवादी विजयी

सुदूरपश्चिम

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

 कैलाली २ मा माओवादीको अग्रता

कैलाली ३ नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली ४ मा कांग्रेसको अग्रता

कैलाली ५ मा कांग्रेसको अग्रता

कञ्चनपुर १ मा एमालेको अग्रता

कञ्चनपुर २ मा विजयी

कञ्चनपुर ३ मा कांग्रेस विजयी

दार्चुलामा कांग्रेस विजयी

बैतडीमा माओवादीको अग्रता

बझाङमा एकीकृत समाजवादी विजयी

डोटीमा एकीकृत समाजवादी विजयी 

अछाम १ मा कांग्रेस विजयी

अछाम २ मा एकीकृत समाजवादी विजयी

बाजुरामा मतगणना भएको छैन

डडेल्धुरामा कांग्रेस विजयी

लुम्बिनी

गुल्मी २ मा एमाले विजयी

गुल्मी १ मा कांग्रेसको अग्रता

अर्घाखाँचीमा एमाले विजयी

पाल्पा १ मा एमालेको अग्रता

पाल्पा २ मा एमालेको अग्रता

रोल्पामा माओवादी विजयी

रूकुमपूर्वमा माओवादी विजयी

प्युठानमा एमाले विजयी

बर्दिया २ स्वतन्त्र विजयी

बर्दिया १ मा कांग्रेसको अग्रता

बाँके १ मा एमालेको अग्रता

बाँके २ मा राप्रपा विजयी

बाँके ३ मा कांग्रेसको अग्रता

दाङ १ मा एकीकृत समाजवादीको अग्रता

दाङ २ मा माओवादीको अग्रता

दाङ ३ मा कांग्रेसको अग्रता

कपिलवस्तु १ मा एमालेको अग्रता

कपिलवस्तु २ मा कांग्रेसको अग्रता

कपिलवस्तु ३ मा एमालेको अग्रता

रूपन्देही १ मा एमालेको अग्रता

रूपन्देही २ मा एमालेको अग्रता

रूपन्देही ३ मा कांग्रेसको अग्रता

रूपन्देही ४ लोसपा विजयी

रूपन्देही ५ मा एमाले विजयी

परासी १ मा कांग्रेसको अग्रता

परासी २ मा राप्रपाको अग्रता

गण्डकी

गोरखा १ मा कांग्रेस विजयी

 गोरखा २ मा माओवादी विजयी

लमजुङमा एमाले विजयी

तनुहँ २ मा कांग्रेस विजयी

 तनहुँ १ मा कांग्रेसको अग्रता

स्याङ्जा १ मा कांग्रेसको अग्रता

स्याङ्जा २ मा मतगणना सुरू नै भएको छैन।

कास्की १ मा एमालेको अग्रता

कास्की २ मा एमाले विजयी

कास्की ३ मा एमालेको अग्रता

पर्वतमा एमाले विजयी

बाग्लुङ २  माओवादी केन्द्र विजयी

बाग्लुङ १ मा जनमोर्चा विजयी 

म्याग्दीमा कांग्रेस विजयी

मनाङमा कांग्रेस विजयी

मुस्ताङमा कांग्रेस विजयी

नवलपरासी पूर्व १ मा कांग्रेसको अग्रता

नवलपरासी २ मा कांग्रेसको अग्रता

मधेस

सप्तरी १ मा जसपाको अग्रता

सप्तरी २ मा जनमत पार्टी विजयी

सप्तरी ३ मा कांग्रेसको अग्रता

सप्तरी ४ मा कांग्रेसको अग्रता

सिरहा १ मा एमालेको अग्रता

सिरहा २ मा जसपाको अग्रता

सिरहा ३ मा एमालेको अग्रता

सिरहा ४ मा जसपाको अग्रता

धनुषा १ मा जसपाको अग्रता

धनुषा २ मा कांग्रेसको अग्रता

धनुषा ३ मा एमालेको अग्रता

धनुषा ४ मा कांग्रेसको अग्रता

महोत्तरी १ मा एमालेको अग्रता

महोत्तरी २ मा लोसपाको अग्रता

महोत्तरी ३ मा लोसपाको अग्रता

महोत्तरी ४ मा कांग्रेसको अग्रता

सर्लाही १ मा लोसपाको अग्रता

सर्लाही २ मा माओवादीको अग्रता

सर्लाहीमा ३ मा एमालेको अग्रता

सर्लाही ४ मा कांग्रेसका बागी अमरेश सिंहको अग्रता

रौतहट १ मा एकीकृत समाजवादीको अग्रता

रौतहट २ मा स्वतन्त्र २ को अग्रता

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहको अग्रता

रौतहट ४ मा कांग्रेसको अग्रता

बारा १ मा एमालेको अग्रता

बारा २ मा जसपाको अग्रता

बारा ३ मा एमालेको अग्रता

बारा ४ मा एकीकृत समाजवादी विजयी

पर्सा १ मा जसपा विजयी

पर्सा २ मा कांग्रेस विजयी

पर्सा ३ मा एमाले विजयी

पर्सा ४ मा कांग्रेस विजयी

बागमती 

सिन्धुली १ कांग्रेस विजयी

सिन्धुली २ माओवादी विजयी

रामेछापमा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक १ मा माओवादी विजयी

सिन्धुपाल्चोक  २ मा कांग्रेसको अग्रता

काभ्रे १ मा एमालेको अग्रता

काभ्रे २ मा एमालेको अग्रता

काठमाडौं १ कांग्रेस विजयी

काठमाडौं २ राष्ट्रिय स्वतन्त्र पार्टी विजयी

काठमाडौं ३ कांग्रेस विजयी

काठमाडौं ४ कांग्रेस विजयी

काठमाडौं ५ कांग्रेस विजयी

काठमाडौं ६ राष्ट्रिय स्वतन्त्र पार्टी विजयी

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी

काठमाडौं ९ मा एमाले विजयी

काठमाडौं १० मा कांग्रेस विजयी

 


153 Views

Comments