निर्वाचनको ताजा परिणाम

Bhugolpark

१४ चैत्र, २०८०,११:१२

कसले कहाँ जिते?

तीन दिनदेखि जारी प्रतिनिधिसभाको मतगणनामा बुधबार बिहानसम्म २४ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १४ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी ३ र नेकपा एमालेले ५ क्षेत्रमा जित हासिल गरेका छन्। नेकपा माओवादीले ३ सिट जित हासिल गरेका छन्।

नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी,जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन्।

कसले कहाँ जिते?

नेपाली कांग्रेस

काठमाण्डौं-१: प्रकाशमान सिंह

काठमाण्डौं-३ सन्तोष चालिसे

काठमाण्डौं-४: गगन थापा

काठमाण्डौं-५: प्रदीप पौडेल

काठमाण्डौं-१०: राजन केसी

मनाङ- टेकबहादुर गुरूङ

मुस्ताङ: योगेश गौचन

तनहुँ-२: शंकर भण्डारी

सुर्खेत-२: हृदयराम थानी

ललितपुर-१: उदयशमशेर राणा

पर्सा-४: रमेश रिजाल

डडेल्धुरा: शेरबहादुर देउवा

रसुवा: मोहन आचार्य

ओखलढुङ्गा:रामहरी खतिवडा

नेकपा एमाले

ललितपुर-२ प्रेम महर्जन

काठमाण्डौ-९ कृष्णगोपाल श्रेष्ठ

उदयपुर-२ अम्बरबहादुर रायमाझी

पाल्पा-२ गोकर्ण विष्ट

ताप्लेजुङ:योगेश भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं-८: विराजभक्त श्रेष्ठ

काठमाडौं-२ : सोविता गौतम

काठमाडौं-७: गणेश पराजुली

काठमाण्डौं-८:शिशिर खनाल

नेकपा माओवादी

सिन्धुली-: राजन दाहाल

रुकुमपूर्व:पूर्णबहादुर घर्ती

बाग्लुङ-:देवेन्द्र पौडेल

नेकपा (एकीकृत समाजवादी)

अछाम -:शेरबहादुर कुवर

नागरिक उन्मुक्ति पार्टी

कैलाली-: गंगाराम चौधरी

राष्ट्रिय प्रजातन्त्र

बाँके-: धबलशम्शेर जबरा

जनमत पार्टी

सप्तरी-:चन्द्रकान्त रावत


58 Views

Comments