भूगोल पार्कले आम निर्वाचन २०७९ गरेको एक्जिट पोल ९० प्रतिशत सफल

Bhugolpark

११ बैशाख, २०८१,११:२९

भूगोल पार्कले आम निर्वाचन २०७९ भाद्र ४ गते बिहान ०७:०० बजेदेखि बेलुका ०५:०० सम्म काठमाण्डौं उपत्यका भित्र गरेको एक्जिट पोल ९० प्रतिशत सफल भएको छ ।

हामीले एक हजार [,०००] जना भन्दा बढी बिभिन्न उमेर समूहका शिक्षक विद्यार्थी  सरकारी कर्मचारी उद्योगपति- व्यापारी कृषक राजनीतिज्ञलाई सोधेका थियौं ।आम नागरिकहरूले देशमा भ्रष्टचार मुल्यवृद्धि बढेकाले राजनीतिक पार्टीका राम्रा उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई जिताउछौं भनेको आधारमा एक्जिट पोल गरिएको थियो ।


205 Views

Comments