झापा-५ अप्डेट : एमाले अध्यक्ष ओली मतान्तर फराकिलो बनाउँदै

Bhugolpark

८ चैत्र, २०८०,०९:५१

६ मंसिर, दमक । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी ६ हजार ५५५ मतले अघि छन् ।

ओलीले १५ हजार ५१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले ८ हजार ९५५ मत ल्याएर पछ्याइरहेका छन् ।

 


109 Views

Comments