आम निर्वाचन २०७९को प्रतिनिधिसभातर्फ,बिहान ११:१५ बजेसम्मको अपडेट

Bhugolpark

१५ बैशाख, २०८१,०५:५०

झापा-१ को पछिलो मत अपडेट

जम्मा गणना हुदाको पछिलो मत अपडेट – २४८१४

रुख - १२,७०० बिश्व प्रकाश शर्मा

सूर्य - ७७८८ अग्नि खरेल

अन्तर – ४९०१

काठमाडौँ ८ मा प्रतिनिधि सभा तर्फको मत गणना भैरहेको छ। कामनपाका वडा १३को  ज्ञानोदय, जनप्रभात, वडा कार्यालय , निलबराही, महेन्द्ररत्न, पन्चकन्या, १९ को अरुणोदय, यट्का बहाल, २० को परोपकार, शान्ति निकुञ्ज २३ को नव आदर्श बसन्तपुर तथा २४ को इटुम बहाल बुथको १४५०० मत गणना हुँदा को अवस्था 👇️

 

४५६३   🔔 विराजभक्त श्रेष्ठ

३७७३   🏑 सुमन सायमी

१८४०   शिवसुन्दर राज वैद्य

१८४४    🖋 जिवनराम श्रेष्ठ

११८७  राप्रपा हलो प्रकाश रिमाल

(नागार्जुन नगरपालिकाको वडा ४ र ५ तथा कामनपाको वडा १५ बाकी )


313 Views

Comments