सिके राउत दोब्बर मतले अगाडि, उपेन्द्र उक्लिए दोस्रो स्थानमा

Bhugolpark

५ मंसिर, २०७९,०८:०९

 

सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सिके) राउतले अग्रता बनाएका छन् । उहाँले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाएका छन् । 

 

राउतसँग दोब्बर मतले अगाडि परेका यादव पछिल्लो मत परिणामअनुसार दोस्रो स्थानमा उक्लिएका छन् । उनले सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलाई पछि पारेका हुन् । ठाकुरले ३०८ मत पाएका छन् भने राप्रपाका उम्मेदवार कैलामंसुरीले ९ मत पाएका छन् । 

  


204 Views

Comments